नियामकको डरमा डुबिरहेको अर्थतन्त्र
▸ यस स्टोरीको अंश: नेपालमा गैरबैंकिङ वित्तीय संस्था खोल्न नियामक निकाय हिच्किचाएको भारतको अनुभवबाट सिकाइको प्रश्न
नेपालका बैंकहरूसँग साना उद्यमीको साख मूल्यांकन गर्ने क्षमता नहुँदा उत्पादनशील क्षेत्र, साना तथा मझौला उद्यम र कृषि-आधारित व्यवसायले चाहेजति पुँजी पाउँदैनन्। यो खाडल पूरा गर्न भारतले झैं गैरबैंकिङ वित्तीय संस्था (एबीएफसी), निजी ऋण बजार र वैकल्पिक लगानी संरचना खोल्नुपर्ने आवश्यकता छ। भारतले सन् १९९२ मा सेबी स्थापनासँगै सुरु गरेको सुधारको यात्राले पुँजी बजारलाई विश्वकै ठूला बजारमध्ये एक बनायो र एनबीएफसीहरूले लाखौं साना उद्यमीलाई वित्तीय पहुँच दिए।
पूरा लेख पढ्नुहोस् (14 मिनेट) ›