बैंकहरूसँग थुप्रिएको १२ खर्ब कसरी लगानी गर्ने, कसलाई ऋण दिने?

यस स्टोरीको अंश: बैंकहरूमा १२ खर्ब लगानीयोग्य रकम थुप्रियो, कर्जाको माग सुस्त
www.setopati.com · 1 हप्ता अघि

नेपाली बैंकिङ तथा वित्तीय संस्थाहरूसँग लगानी गर्न योग्य १२ खर्ब रूपैयाँ भए पनि बजारमा ऋणको माग नभएको अवस्था छ। अर्थतन्त्र शिथिल हुनुका साथै वित्तीय समावेशी र सरल कर्जा पहुँचको अभाव प्रमुख समस्याका रूपमा देखिएको छ। यस सन्दर्भमा बैंक र फिनटेक कम्पनीहरूबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू