न्यायपालिकामा तोडियो वरिष्ठताक्रमको परम्परा, प्रधानन्यायाधीशमा शर्माको नाम सर्वसम्मत अनुमोदन
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले १८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने कार्ययोजना प्रस्तुत गरे
संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ । योसँगै अब न्याय परिषद्ले सिफारिस गरेका ६ जनामध्ये चौथो वरियतामा रहेका न्यायाधीश शर्मा प्रधानन्यायाधीश नियुक्त हुने भएका छन् । हाल प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर कानून व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›