प्रधानन्यायाधीश बढुवा होइन नियुक्ति हो, वरिष्ठता मापदण्ड हुँदैन : डा.शर्मा

यस स्टोरीको अंश: संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन
www.globalaawaj.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले वरिष्ठताको आधार बलियो मापदण्ड नहुने बताएका छन् । संसदीय सुनुवाइका क्रममा शर्माले प्रधानन्यायाधीशमा बढुवा नभएर नियुक्ति भएकाले यो विषय विवादको विषय नभएको बताएका छन् । साथै समितिका सदस्य सांसदहरुले सोधेको ‘नेपोबेबी’ को प्रश्नको जवाफ दिदै कसैको नाता भएकै आधारमा कुनै पदमा नियुक्ति दिन नमिल्ने भन्ने नहुने बताउदै उनले आफुले योग्यता पुरा गरेर नै न्यायाधिश बनेको दाबी गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू