फोहोर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी

यस स्टोरीको अंश: जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी, आगो नियन्त्रणमा
himalpress.com · 1 हप्ता अघि

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ। पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आइतबार दिउँसो करिब ३:३० बजे आगलागी भएको हो। नजिकै रहेको फोहोर जलाउन बालेको आगोबाट अस्पतालको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू