एक मिनेट किन नहोस् प्रधानमन्त्री संसद्को रोस्ट्रममा उभिनुपर्‍यो : युवराज दुलाल

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा आउने: रास्वपा प्रमुख सचेतक
baahrakhari.com · 1 दिन अघि

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाह एक मिनेट भए पनि संसद्को रोस्ट्रममा उभिएर जवाफ दिनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री संविधानभन्दा माथि नभएको र संसद्को मर्यादा राख्नुपर्नेमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू