सत्तापक्षलाई हेक्का होस्, आधा जनसंख्याको प्रतिनिधित्व प्रतिपक्षी बेन्चले गर्छ : दुलाल

यस स्टोरीको अंश: कांग्रेस सांसदलाई सभामुखको आदेशबिना बैठकबाट निकालेको भन्दै कांग्रेसको विरोध
shilapatra.com · 1 दिन अघि

प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहलाई संविधानभन्दा माथि नठान्न चुनौती दिएका छन् । प्रतिनिधिसभा बैठकमा दुलालले संसदबाट जन्मिएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने बताए । उनले सत्तापक्षको बहुमत छ भन्दैमा विपक्षीको विरोधबीच विधेयक पारित गर्ने भए सिधै सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउन चुनौती दिए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू