सर्वोच्चमा बढ्यो विवादः सपना मल्ल प्रधान विदा बस्ने तयारीमा
▸ यस स्टोरीको अंश: प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा
नयाँ प्रधानन्यायाधीशका रूपमा डा मनोज शर्मा नियुक्त भएसँगै कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीबाट बाहिरिएकी वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधानले २० दिनको बिदा मागेकी छन् । उनले आजदेखि लागू हुने गरी बिदा स्वीकृतिका लागि निवेदन दिएकी हुन् । प्रधानन्यायाधीश नियुक्तिलाई लिएर न्यायपालिकाभित्र देखिएको असन्तुष्टि र वरिष्ठताको बहसले सर्वोच्च अदालतको आन्तरिक अवस्था थप चर्चाको विषय बनेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›