प्रधानन्यायाधीश सिफारिस विवाद : मनोज शर्मामाथि संसदीय सुनुवाइ सुरु हुँदै
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएपछि न्यायपालिकाको नेतृत्व चयनलाई लिएर बहस चर्किएको छ । संसदीय सुनुवाइ समितिले आज बिहान ८ बजेबाट उहाँमाथिको सुनुवाइ प्रक्रिया औपचारिक रूपमा अघि बढाउँदैछ । प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध सात वटा उजुरी परेको छ । वरिष्ठताको परम्परा मिचिएको भन्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित सर्वोच्च अदालतका केही न्यायाधीश तथा कानुन व्यवसायीहरूले असहमति जनाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›