काभा भलिबलमा आज नेपाल र माल्दिभ्स भिड्दै

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
kharibot.com · 5 दिन अघि

काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा आज तीन खेल हुदैछन् । आज पहिलो खेल अपराहन्न १२ बजे पुल बी का इरान र श्रीलंकाबीच खेल हुदै छ । त्यस्तै दोस्रो खेल पुल बी का बंगलादेश र काजकिस्तानबीच दिउसो साढे २ बजेदेखि खेल हुदैछ । त्यस्तै तेस्रो खेल पुल ए का नेपाल र माल्दिभ्सबीच साँझ ५ बजेदेखि खेल हुने तालिका रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू