काभा महिला भलिबल : इरानविरुद्ध कठिन परीक्षामा नेपाल
▸ यस स्टोरीको अंश: नेपाल बुद्धिचाल महासंघमा हेराकाजी महर्जन पक्षको साधारण सभा वैद्य भएको दाबी
काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा इरान सबैभन्दा बलियो टोलीको रूपमा देखिएको छ । प्रतियोगिताको च्याम्पियन टोली एसियन कपमा छनोट हुने भएकोले इरान उपाधि लक्ष्यका साथ नेपाल आएको थियो । प्रतियोगिताको अर्को दाबेदार मानिएको काजकिस्तानलाई लिग चरणमा सोझो सेटमा पराजित गरेपछि इरानले आफ्नो लक्ष्य स्पष्ट पारेको थियो । त्यही टोलीसँग बिहीबार नेपालको सेमिफाइनलमा भेट हुँदै छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›