हर्मुज जलमार्ग सम्बन्धमा युरोपेली देशहरू तेहरानसँग छलफलमा

यस स्टोरीको अंश: युरोपेली देशहरू हर्मुज जलमार्गमा जहाज आवागमन खुला गर्न इरानसँग वार्तामा
www.canadanepal.com · 1 हप्ता अघि

युरोपेली देशहरू ‘स्ट्रेट अफ हर्मुज’ हुँदै जहाजहरूको आवागमन खुला गर्न युरोपेली देशहरू तेहरानसँग कुराकानी गरिरहेको इरानको सरकारी टेलिभिजनले बताएको छ। सरकारी टेलिभिजनले भनेको छ, “विशेष गरी चीन, जापान र पाकिस्तान लगायतका पूर्वी एसियाली देशहरूका जहाजहरू पार भएपछि हामीले आज सूचना प्राप्त गरेका छौं कि युरोपेलीहरूले पनि रिभोलुसनरी गाड्र्स नौसेनासँग वार्ता सुरु गरेका छन्।”

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू