राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री संसदमा आउने: विपक्षीको माग सम्बोधन गर्न सरकार सहमत
राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे बस्दैछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ । साथै, अर्थमन्त्री डा. वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्' भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित