उद्यमी व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न कसैलाई चन्दा दिन पर्दैन : संयोजक शाह

यस स्टोरीको अंश: संविधान संशोधन बहसपत्र तयारीका लागि निजी क्षेत्रसँग सरकारी कार्यदलको छलफल
www.kathmandupati.com · 2 दिन अघि

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकार नीजिमैत्री नीति लिई अघि बढिरहेको र व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन्। उनले निजी क्षेत्रसँग सहकार्य नगरी देशको आर्थिक विकास सम्भव नभएको बताए। संयोजक शाहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार अन्त्यको एजेन्डाबाट बनेको सरकार भएकाले ‘जिरो टोलरेन्स’ नीति अपनाएको बताए।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू