फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
▸ यस स्टोरीको अंश: सांसदद्वारा यार्सा खोज्ने क्रममा बिरामी परेका युवाको तत्काल उद्धार गर्न माग
फेवातालमा पौडी खेल्ने क्रममा बुधबार राति डुबेर एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ११, काहुँडाँडा बस्ने २८ का रिवाज गुरुङलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले राति नै उद्धार गरे पनि उपचारका क्रममा मृत्यु भएको हो । गुरुङ फेवातालमा पौडी खेल्ने क्रममा बुधबार सम्पर्कविहीन भएको र पछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षण गणेश पाण्डेले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›