पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

यस स्टोरीको अंश: पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु
himalpress.com · 15 घण्टा अघि

पोखराको फुस्रे खोलामा बिहीबार पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड्यामसाइड बस्ने १४ वर्षीय स्वहेन नेपाली बेपत्ता भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू