पोखराको फिर्केखोलामाथिका संरचना भत्काउन सुरु

यस स्टोरीको अंश: चीनको खानी विस्फोटमा ८२ को मृत्यु, नेपाल सरकारद्वारा दुःख व्यक्त
gorkhapatraonline.com · 4 दिन अघि

पोखराको करिब मध्य भागबाट बग्ने फिर्केखोला अतिक्रमण हटाउन सुरु गरिएको छ । पोखरा महानगरको वडा नम्बर १८, अधेरीकुनाबाट सहरको मध्य भाग हुँदै बग्ने फिर्केखोलाकै बहाब क्षेत्रमा एक सय ६० संरचना छन् । आठ किमी लामो यो खोला महानगरका वडा नम्बर २, १८, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिन्छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू