जरंखुमा कजारिया रमेश टायल्सको नयाँ शोरूम
▸ यस स्टोरीको अंश: कजारिया रमेश टायल्सले तारकेश्वरको जरंखुमा नयाँ शोरुम सञ्चालनमा ल्यायो
कजारिया रमेश टायल्स अब तारकेश्वर–जरंखुमा पनि विस्तार भएको छ। हरि ओम टंकेश्वर हार्डवेयरसँगको सहकार्यमा सञ्चालनमा आएको नयाँ शोरूम घरधनी, इन्टेरियर डिजाइनर तथा आर्किटेक्टका लागि उच्च गुणस्तरका टायल्स र आकर्षक डिजाइन छनोट गर्ने प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ। शोरूमको उद्घाटन वैशाख ३१ गते बिहीबार गरिएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›