प्राइम टायल्सकाे नयाँ शोरूम उद्घाटन

यस स्टोरीको अंश: प्राइम टायल्सले स्याङ्जाको वालिङमा नयाँ शोरूम उद्घाटन गर्‍यो
kendrabindu.com · 2 हप्ता अघि

नेपालको अग्रणी टायल्स उत्पादक प्राइम क्यारोकिक्स प्राइभेट लिमिटेडले स्याङ्जाको वालिङमा नयाँ शोरूम उद्घाटन गरेको छ । न्यू भुसाल स्टोरमार्फत सञ्चालनमा आएको उक्त शोरूमले स्थानीय उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका डिजाइन तथा गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा उद्योगी, इन्जिनियर, निर्माण व्यवसायी, आर्किटेक्ट, कन्ट्रयाक्टर, डिलर तथा टायल्स मिस्त्रीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू