घरेलु समर्थकमाझ च्याम्पियन बन्ने लक्ष्य

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

नेपालले तेस्रोपल्ट देशमा आयोजना हुन लागेको काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु समर्थकको साथमा च्याम्पियन बन्ने लक्ष्य राखेको छ। कप्तान निरुता ठगुन्नाको नेतृत्वमा रहेको युवा र अनुभवी खेलाडीको बाहुल्य रहेको टोलीले भारतलाई मुख्य प्रतिस्पर्धी मानेको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू