बजेटमा कस्तो आउला इभी नीति ? प्रधानमन्त्रीकै सचिवालयमा चलखेल सुरु
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनको नीतिमा रोचक र रस्साकस्सीपूर्ण हुने देखिन्छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०० किलोवाटसम्मका विद्युतीय सवारी (इभी) मा एउटै कर दर लागू गर्ने प्रस्ताव अगाडि सारेका छन्, जसको गहिराइमा पुग्दा उनी पनि बिचौलियाको फन्दामा परिसकेको भान हुन्छ। यदि २०० किलोवाटसम्मको एउटै कर नीतिले साना गाडीलाई महँगो बनायो भने, यसले पेट्रोल गाडी विस्थापन गर्ने सरकारको लक्ष्यलाई नै कोमामा पुर्याउनेछ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित