इभी करबारे फैलिएको भ्रमबारे अर्थमन्त्रीको सचिवालयको स्पष्टीकरण

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले गरे कर प्रणालीमा व्यापक पुनरावलोकन: १० लाखसम्म आयमा १% कर
www.kathmandupati.com · 4 घण्टा अघि

आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमा विद्युतीय सवारी (इभी)मा सरकारले अत्यधिक कर वृद्धि गरेको भन्ने समाचारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सचिवालयले २० देखि ३० लाख रुपैयाँसम्मका विद्युतीय सवारीमा ४० प्रतिशत तथा ५० लाख रुपैयाँभन्दा माथिका सवारीमा १३० प्रतिशतसम्म कर लाग्ने सूचना भ्रामक भएको भन्दै स्पष्ट पारेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू