परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि खुलायो आवेदन, के छन् न्यूनतम मापदण्ड ?
▸ यस स्टोरीको अंश: सरकारद्वारा राजदूत नियुक्तिका लागि पहिलोपटक खुला आवेदन आह्वान
परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिको लागि आवेदन खुलाएको छ । परराष्ट्रले सात पृष्ठको ‘ट्रम्स अफ रिफरेन्स एम्बेस्डर अफ नेपाल’ जारी गर्दे राजदूतको लागि खुला आवेदन माग गरेको हो । राजदूतको लागि आवेदन दिने अन्तिम मिति २०८३ जेठ २२ गतेसम्म तोकिएको छ । नेपालको इतिहासमा पहिलोपटक राजदूत नियुक्तिको लागि खुला दरखास्त आह्वान गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित