अत्यधिक गर्मीले कक्षाकोठामै बेहोस हुन थाले विद्यार्थी

यस स्टोरीको अंश: धादिङमा हैजाका शङ्कास्पद बिरामी फेला, पानी परीक्षण गरिने
www.nepaljapan.com · 1 दिन अघि

कैलालीमा गर्मी बढेकाले विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थालेका छन् । कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस् भएपछि आराम कक्षमा राखेर उपचार गरिएको थियो । गर्मीले बालबालिका र शिक्षकलाई पठनपाठन गर्न कठिन भएको छ । गर्मीका समयमा विद्युत् अनियमित हुँदा विद्यार्थीलाई बढी समस्या हुने गरेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू