प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

यस स्टोरीको अंश: विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित, सभामुख र प्रधानमन्त्रीबीच छलफल
newspolar.com · 1 हप्ता अघि

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म बैठक अगाडि बढ्न नसक्ने अडान लिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू