सदनमा विपक्षीको अवरोध, पेलेरै अघि बढे सभामुख
▸ यस स्टोरीको अंश: सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, संसद अवरोधबारे छलफलप्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलका सांसदले अवरोध गरिरहेका छन् । प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै उनीहरूले बैठक सञ्चालनमा अवरोध गरेका हुन् । विपक्षीको अवरोधबीच सभामुख डोलप्रसाद अर्यालले पेलेरै बैठक अघि बढाएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित