यी हुन् कांग्रेस निर्वाचन ब्युरोमा मनोनीत सदस्य (सूचीसहित)

यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनित
shilapatra.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन ब्युरोमा १७ जना सदस्यहरू मनोनीत गरेका छन् । उपसभापति पुष्षा भुसालको संयोजकत्वमा प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीत निर्वाचन ब्युरो गठन गरिएको थियो । सभापति थापाले मनोनीत सदस्यहरूलाई कार्यादेश समेत दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू