प्रसारण लाइन अन्तिम चरणमा

यस स्टोरीको अंश: रामप्रसादराई गाउँपालिकाको खोक्सिकमा विपन्न दलित परिवारलाई निःशुल्क विद्युत् जडान
gorkhapatraonline.com · 1 हप्ता अघि

दाङको घोराही–माडीचौर १३२ केभी प्रसारण लाइन आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । रोल्पालगायतका पहाडी जिल्लामा विद्युत् विस्तारसँगै त्यस क्षेत्रमा उत्पादन हुन थालेको विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी निर्माण सुरु भएको प्रसारण लाइनको करिब ८० प्रतिशत काम पूरा भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू