एसियाली विकास बैङ्क

पथरी बजार सडक विस्तारमा ५० मिटर चौडाइमा सहमति जुट्यो पथरी बजार सडक विस्तारमा ५० मिटर चौडाइमा सहमति जुट्यो

मोरङको पथरी शनिश्चरे–१ को बजार खण्डमा सडक विस्तारको काम सुचारु भएको छ। पूर्वपश्चिम राजमार्ग विस्तार योजना कार्यालय इटहरी, स्थानीय उपभोक्ता र निर्माण कम्पनीबीच सडकलाई पूर्ण सहरी मापदण्ड अनुसार ५० मिटर चौडा बनाउने लिखित सहमति जुटेपछि काम अघि बढेको हो। यसअघि स्थानीयको अवरोधका कारण काम रोकिएको थियो।

3 समाचार · 12 घण्टा अघि
सार्क विज्ञहरूले उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड दिए सार्क विज्ञहरूले उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड दिए

सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकता (एआई) लाई मानव सेवामा प्रयोग गर्न र यसको दुरुपयोग रोक्न राज्यले छिटो नीति बनाउनुपर्नेमा जोड दिएका छन्। त्रिभुवन विश्वविद्यालयको आयोजनामा राजधानीमा सुरु भएको ‘उच्चशिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकताको नक्साङ्कन’ सम्बन्धी बहसमा सहभागी विज्ञहरूले एआईको सचेत प्रयोगले उच्चशिक्षालाई गुणस्तरीय बनाउने बताएका छन्।

5 समाचार · 5 दिन अघि
सार्क विज्ञहरूले उच्च शिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड दिए सार्क विज्ञहरूले उच्च शिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड दिए

सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकता (एआई) लाई मानव सेवामा प्रयोग गर्न यसको विवेकशील प्रयोगमा जोड दिएका छन्। उनीहरूले राज्यले छिटो नीति बनाएर एआईको दुरुपयोग रोक्नुपर्ने धारणा राखेका छन्। त्रिभुवन विश्वविद्यालयको आयोजनामा एसियाली विकास बैंक र युनेस्कोको सहयोगमा राजधानीमा सुरु भएको 'उच्चशिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकताको नक्साङ्कन' सम्बन्धी बहसमा यो कुरा उठेको हो।

6 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग