प्रहरी प्रतिष्ठान निर्माणको काम अन्तिम चरणमा
▸ यस स्टोरीको अंश: रौतहट पूर्वाधार कार्यालयले गुणस्तर र पारदर्शितामा जोड दिएको जनायोकाभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–६, दलिनचोकमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको काम अन्तिम चरणमा पुगेको छ । तीन वर्षदेखि निर्माण सुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको प्रतिष्ठान निर्माण अन्तर्गत हालसम्म करिब ८७ प्रतिशत काम सम्पन्न भएको हो । भारत सरकारको १० अर्ब एक करोड ५१ लाख एक रुपियाँको अनुदान सहयोगमा प्रतिष्ठान निर्माण भइरहेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›