नेप्से परिसूचकमा १२ अङ्कको गिरावट

kendrabindu.com · 6 दिन अघि

आज नेपाली धितोपत्र बजारमा ओरालो यात्रा तय गर्दै नेप्से परिसूचक बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १२.३६ अङ्क अर्थात् ०.४४ प्रतिशतले घटेर २,७४२.११ विन्दुमा ओर्लिएको हो। बिहीबार बिहान बजार खुल्दा केही सम्हालिने सङ्केत देखाए पनि मध्याह्न्हपछि बिक्रेताको चाप बढ्दा बजारले ओरालो यात्रा तय गरेको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू