आज सेयर बजारमा झिनो गिरावट
▸ यस स्टोरीको अंश: नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, तोलाको ४ हजार ५ सयले घट्यो सुन
आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक १.०३ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ । आज ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ । आज २ अर्ब ४५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शासह उर्जाको सेयर कारोबार भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›