नेप्से ६.५१ अंकले घट्दा ३ अर्ब ८ करोडको कारोबार
साताको दोस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार परिसूचक (नेप्से) ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा झरेको छ। अघिल्लो दिन सोमबार पनि सामान्य अंकले घटेको बजारले यस दिन पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो। आज नेप्से परिसूचकसँगै अन्य सूचकहरू पनि ओरालो लागेका छन्। बजार घटे पनि कारोबार रकममा भने सोमबारको तुलनामा केही सुधार देखिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›