डाबर नेपालको हनी गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न सरकारको निर्देशन
▸ यस स्टोरीको अंश: डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रा. लि. द्वारा उत्पादित ५०० ग्रामको हनी (Honey) मा न्यून गुणस्तर फेला पारेको छ। बजार अनुगमनका क्रममा संकलन गरिएको ब्याच नम्बर NB00477 को नमुना प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको विभागले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›