४५ सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर
▸ यस स्टोरीको अंश: सरकारको प्रतिवेदन: ४५ सार्वजनिक संस्थानमध्ये ६ पूर्ण निष्क्रिय, २७ नाफामा
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म देशमा कूल ४५ सार्वजनिक संस्थानमध्ये छ वटा कानुनी रूपमा कायम रहेर पूर्णरूपमा निष्क्रिय रहेका छन्। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कार्य प्रकृतिका आधारमा औद्योगिक, वित्तीय, सेवा, व्यापारिक, सामाजिक तथा जनोपयोगी क्षेत्रमा संस्थानहरू वर्गीकृत गरिएका छन्। प्रतिवेदनमा ४५ मध्ये ४३ संस्थानलाई मात्र समावेश गरिएको छ, जसमध्ये उदयपुर सिमेन्ट उद्योग लिमिटेड, हेटौँडा सिमेन्ट उद्योग लिमिटेड र नेपाल औषधि लिमिटेड समीक्षा अवधिमा पूर्ण क्षमतामा सञ्चालन भएका छैनन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›