बजेट भाषण शुक्रबार अपरान्ह चार बजे
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संघीय संसद्मा पेस हुने
आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ बजे बस्ने संयुक्त बैठकका लागि ३:४५ बजे नै प्रतिनिधि सभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका छन्। नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित