'प्रधानमन्त्रीज्यु, बोली र काममा त फरक पर्यो नि?'
सरकारको सुकुम्बासी बस्ती हटाउने निर्णयविरुद्ध काठमाडौंको थापाथलीमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले 'डोजर आतंक बन्द गर', 'सुकुम्बासी आवासको हक सुनश्चित गर' जस्ता नारा लगाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले बस्ती हटाउन निर्देशन दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित