रुबियोको दिल्ली भ्रमण
▸ यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको भारत भ्रमण: रणनीतिक साझेदारी सुदृढ गर्ने प्रयास
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार भारतीय समकक्षी सुब्रमण्यम जयशङ्करसँग नयाँदिल्लीमा उच्चस्तरीय वार्ता गरेका छन् । वासिङ्टन र नयाँदिल्लीबीच आपसी विश्वासलाई थप स्थापित गर्ने प्रयास गर्नु यस वार्ताको मुख्य उद्देश्य रहेको छ । रुबियोले भारतलाई संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिक दृष्टिकोणको ‘आधारशिला’ का रूपमा उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित