चीनलाई सन्तुलनमा राख्न भारतलाई फकाउदै अमेरिका

यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको भारत भ्रमण: रणनीतिक साझेदारी सुदृढ गर्ने प्रयास
kendrabindu.com · 2 घण्टा अघि

अमेरिकी विदेशमन्त्री मार्को रुबियो चारदिने भारत भ्रमण सकेर वासिङ्टन फर्किएका छन्। भ्रमणका क्रममा रुबियोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका शीर्ष अधिकारीहरूसँग भेटघाट गरे र अमेरिका, अस्ट्रेलिया, भारत र जापानको रणनीतिक सहकार्य (क्वाड) को विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भए। यस भ्रमणले अमेरिकासँग पछिल्लो वर्ष बिग्रिएको भारतको सम्बन्ध सुधारमा केन्द्रित थियो र दुर्लभ खनिज (रेअर अर्थ) को आपूर्ति सुनिश्चित गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू