नेपालद्वारा स्कटल्यान्ड ६ विकेटले पराजित, लिग २ मा पाँचौं स्थानमा उक्लियो [तस्बिरहरू]

यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
nepalnews.com · 1 हप्ता अघि

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले अंकतालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। जारी शृंखलामा दोस्रो जित हात पारेसँगै नेपाल लिग २ को अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू