लिग-२ : नेपालविरुद्ध स्कटल्याण्डको सय रन पूरा
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ मा सोमबार जारी खेलमा नेपालविरुद्ध स्कटल्याण्डले एक सय रन पूरा गरेको छ। कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेकाे स्कटल्याण्डले १६.३ ओभरमा एक सय रन पूरा गरेकाे हाे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›