देशका विभिन्न क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना
▸ यस स्टोरीको अंश: देशभर मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना
नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। आज कोशी र मधेस प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित