देशैभर वर्षा : तराईको गर्मीबाट हल्का राहत, केही क्षेत्रमा राति फेरि ठूलो पानी पर्ने
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा देशको पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभावले देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। यस मौसमी प्रणाली आगामी सोमबारसम्म सक्रिय रहने भएकाले अबको तीन/चार दिन देशैभर शीतल महसुस हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिनदेखि अत्यधिक गर्मी खेपिरहेका तराई र पहाडी क्षेत्रका नागरिकले यो मौसम परिवर्तनसँगै ठूलो राहत महसुस गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित