वीरगन्ज भन्सारबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

यस स्टोरीको अंश: वीरगञ्ज भन्सार नाकाबाट १० महिनामा ७ खर्ब ९४ अर्बको सामान आयात
baahrakhari.com · 6 दिन अघि

वीरगन्ज भन्सार नाकाहुँदै चालु आर्थिक वर्षको १० महिनामा सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै १५ प्रतिशत बढी सामान भित्रिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू