पूर्वप्रधानमन्त्री नेपाल स्वदेश फिर्ता

यस स्टोरीको अंश: पूर्वप्रधानमन्त्री नेपाल रुसी कम्युनिष्ट नेताहरूसँग भेटवार्ता गरी स्वदेश फिर्ता
lokaantar.com · 1 दिन अघि

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तरराष्ट्रिय कम्युनिष्ट सम्मेलनमा भाग लिएर आज स्वदेश फिर्ता भएका छन् । रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा सहभागी भएका नेपालले सम्मेलनमा कम्युनिष्ट सिद्धान्तको लोकप्रियता तथा चुनौतीबारे सम्बोधन गरेका थिए । स्वकीय सचिवका अनुसार, रसियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँगको भेटवार्तामा दुई देशबीचको मैत्री सम्बन्ध, आर्थिक विकास र आपसी हितका विषयमा छलफल भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू