भारतमा यस महिनामा चौथो पटक बढ्यो इन्धनको मुल्य
▸ यस स्टोरीको अंश: भारतमा इन्धनको मूल्यमा लगातार वृद्धि, १० दिनमा चौथो पटक बढ्यो
भारतमा पेट्रोल र डिजेलको मूल्य यस महिनामा चौथो पटक बढाइएको छ । तेल कम्पनीहरूले पेट्रोलको मूल्य प्रति लिटर भारतीय रुपैयाँ (भारु) २ रुपैयाँ ६१ पैसा र डिजेलको मूल्य भारु २ रुपैयाँ ७१ पैसा बढाएका छन् । यससँगै नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु १०२ रुपैयाँ १२ पैसा र डिजेलको मूल्य भारु ९५ रुपैयाँ २० पैसा पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›