बक्यौता असुली र लेखापरीक्षणमा तीव्रता दिन सञ्चारमन्त्रीको निर्देशन
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता, डिजिटल मुद्रालाई कानुनी मान्यता
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय मातहतका सञ्चार संस्थाहरूको वार्षिक लेखापरीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ । गोरखापत्र संस्थानको करिब रु ४१ करोड, सार्वजनिक सेवा प्रसारण संस्थाको करिब रु ३५ करोड तथा राष्ट्रिय समाचार समिति (रासस) को करिब रु एक करोड बक्यौता रकम उठ्न बाँकी रहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›