एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष निर्वाचन शुक्रबार हुने

यस स्टोरीको अंश: नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
prasashan.com · 6 दिन अघि

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष पदका लागि तय गरिएको निर्वाचन कार्यक्रम आगामी शुक्रबार सञ्चालन हुने भएको छ। निर्वाचन प्रक्रिया रोक्न माग गर्दै दायर गरिएको मुद्दामा उच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय दिएसँगै निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउने बाटो खुलेको हो। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पूर्वनिर्धारित कार्यतालिका अनुसार नै कार्यसमिति बैठक तथा निर्वाचन प्रक्रिया नियमित रूपमा सञ्चालन गरिने जानकारी दिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू