महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया सुरु, मनाेनय शुल्क ५ लाख र ३ लाख रूपैयाँ

यस स्टोरीको अंश: प्रशासकीय अदालतको कार्यक्षेत्र विस्तार, सेवाग्राही सचेतनाको खाँचो
taksarnews.com · 1 हप्ता अघि

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया सुरु भएको छ । महासङ्घको निर्वाचन समितिले दुई पदाधिकारी चयन प्रक्रियाका लागि सूचना जारी गरेको छ । महासङ्घको निर्वाचन समितिले २०८३ जेठ ८ गते शुक्रबार विहान ९ बजे महासङ्घको सचिवालयमा बस्ने कार्यकारिणी समिति बैठकबाट वरिष्ठ उपाध्यक्ष कोषाध्यक्ष चयन हुने जानकारी दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू