गणेश पौडेल

सरकारद्वारा २९ सहसचिवको एकैपटक सरुवा सरकारद्वारा २९ सहसचिवको एकैपटक सरुवा

सरकारले प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले २९ जना सहसचिवहरूको एकैपटक सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग र प्रदेशमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। यस निर्णयअनुसार नारायणप्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय र रामकुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ।

9 समाचार · 22 घण्टा अघि
झापामा दक्ष जनशक्ति उत्पादन र सीप परीक्षणबारे सरोकारवालाबीच अन्तरक्रिया झापामा दक्ष जनशक्ति उत्पादन र सीप परीक्षणबारे सरोकारवालाबीच अन्तरक्रिया

उद्योग संगठन मोरङको आयोजनामा झापाको बिर्तामोडमा पूर्व सिकाइको मान्यता विधिद्वारा सीप परीक्षण तथा राष्ट्रिय दक्षता मापदण्ड अनुसार जनशक्ति भर्ना सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा अनौपचारिक रूपमा हासिल गरिएको सीपको परीक्षण र प्रमाणीकरण गर्ने व्यवस्था तथा दक्ष जनशक्ति उत्पादन र भर्ना प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा छलफल भएको छ ।

4 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग